एनआरएनको नमस्ते अभियानमा संस्थापक अध्यक्ष डा. महतो सकृय

नेपालको आर्थिक विकासका लागि पर्यटन सबभन्दा प्रभावकारी माध्यम भए पनि यसको समयोचित प्रबद्र्धन हुन नसक्दा यो क्षेत्रबाट लिन सकिने लाभ मुलुकले लिन सकेको छैन । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको छ । यो आँकडा ह्वात्तै बढाउन नसकिने हैन । त्यसैले विदेशमा रहेका नेपालीहरुअहिले नेपालको पर्यटन प्रबद्र्धनमा लागिरहेका छन् । … Continue reading एनआरएनको नमस्ते अभियानमा संस्थापक अध्यक्ष डा. महतो सकृय